मुख्य

आदिवासी दिवसको अवसरमा कोशीमा सार्वजनिक बिदा

२४ साउन, दमक । कोशी प्रदेश सरकारले भोलि आदिवासी दिवसको दिन कोशी प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले विश्व आदिवासी दिवसमा प्रदेशमा बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए ।

Author

You may also like