राजनीति

प्रदेश अधिवेशन अन्त्य

विराटनगर, २६ पुस। कोशी प्रदेशसभा सरकारले कोशी प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बुधबार बसेको मन्त्रीपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । प्रदेशसभा बैठकमा दलका नेताहरूले सम्बोधन गरेका छन् । बुधबार राति १२ बजेपछि अधिवेशन अन्त्य हुने भएको हो ।

You may also like