राजेन्द्र विवश-
लजाउँदै हेर्छ्यौ तिमी अनि के गरूँ ?
यादैयादले घेर्छ्यौ तिमी अनि के गरूँ ?
जाऊँ भन्दा आऊ भन्न भ्याएकै हो मैले
दिनै कुरा फेर्छ्यौ तिमी अनि के गरूँ ?
-पथरी शनिश्चरे -१,मोरङ

Author

You may also like