राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटी टुंगो लाग्यो (नामावलीसहित)
Purba Sandesh
१८ आश्विन २०७६, शनिबार 1248 Views
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी नेकपाको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले ३३१ जना केन्द्रीय सदस्यको टुंगो लगाएको छ ।
तत्कालीन युवा संघ र वाइसीएल नेपालबीच एकीकरण भएर बनेको राष्ट्रिय युवा संघ नेपालले दुबै संगठनबाट प्रस्तावित सो केन्द्रीय सदस्यहरुको नामावली पारित गरेको हो ।
प्रतिकृया