काठमाडौं, आजबाट दशैँमा काठमाडौं उपत्यका बाहिर जाने यात्रुलाई लक्षित गरी बसको अग्रिम टिकट बुकिङ खुला भएको छ ।
नयाँ बसपार्क, गौशाला, सुन्धारा, कलंकी तथा कोटेश्वरबाट सम्बन्धित क्षेत्रका यात्रुलाई लक्षित गरी विभिन्न कम्पनी र समितिहरुले अग्रिम टिकट खुला गरेका हुन्।