अर्थ

आज बिहीबार सुनचाँदीको मूल्य

काठमाडौँ, आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ । आज छापावाला सुन ६ सयले घटेर प्रतितोला ७० हजार ७ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

चाँदी आज १५ रुपैयाँले घटेर प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Author

You may also like