जनताको घरदैलोमा सेवा दिने आधारभूत तह स्थानीय पालिकाहरुनै हुन् । पालिकाका जनप्रतिनिधिहरु सेवाग्राहीसँग जति परिचित र जानकार हुन्छन्, त्यति अरु कोही पनि हुन सक्दैन । तर...
Tag: jhapa
विराटनगर/ कोशी प्रदेश सरकारले आयोजना गर्ने तय भएको लगानी सम्मेलन कुनै संघसंस्थाले नगरेर प्रदेश सरकारले नै गर्न मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् ।प्रदेश सभाको सुशासन...
कमल/ झापाको कमल गाउँपालिका वडा नं. ५ को कार्यालयले स्थानीय केही ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । वडाको वार्षिक योजना तथा कार्यक्रमअनुसार कार्यालय हातामा विहीबार...
दमक/ दमक १ स्थित चुलाचुली अंग्रेजी बोर्डिङ स्कूलले अन्तर सदन लिग तथा नकआउट फूटवल प्रतियोगिता सम्पन्न गरेको छ । गत मंसिर २३ गतदेखि शुरु भएको...
कमल/ झापाको कमल गाउँपालिका(५ पाडाजुँगीस्थित मंगलमय माध्यमिक विद्यालयको हालै सर्वसम्मत चयन भएको विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरुको पदस्थापन भएको छ । बुधबार विद्यालयको सभाहलमा...
नेपालमा ०६२/०६३ को आन्दोलनपछि सडक निर्माण र बिस्तारमा महत्वपूर्ण भूमिका खेलेको छ । झण्डै तीन दशकको यस अवधिमा ठूला, मझौला तथा ग्रामिण भेगका साना गरी...
नरोकिउन तिम्रा आवाजहरुत्रसित नबनुन तिम्रा शब्दहरुतिमी त देखेको लेख्ने मान्छेरकममा समाचार नलुकाउनेधम्की र धाकमा नडराउनेतिम्रा कलमहरुसाहसिक कदम चाल्दै जाउदेखेको तीतो यथार्थ लेख्न नझुकलेखेका समाचारले...
दमक । नेपाल प्रहरीको तथ्याङ्कले आपराधिक घटनामा बढोत्तरी भएको देखाएको छ । दैनिक अपराधका १ सय ६२ घटना दर्ता हुने गरेको तथ्य नेपाल प्रहरीले...
एसिसी यु–१९ महिला एसिया कपमा आज नेपाल र भारत भिड्दै छन्। दुई टोलीबीचको खेल मलेसियाको बायुमास ओभलमा बिहान ११:४५ बजेबाट सुरु हुने छ।टेस्ट मान्यता...
चरम मूल्यवृद्धिको चपेटामा परेर भान्सालाई समेत असर गरेको मूल्यवृद्धि केही घटेको बताइए पनि त्यसको अनुभव उपभोक्ताले गर्न सकेका छैनन । मूल्यवृद्धि हुँदा अत्याधिक हुने तर...