पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ हो । प्रेस स्वतन्त्रता, सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रता, मानवअधिकार र विधिको शासनको पक्षमा निरन्तर खबरदारी गर्ने जिम्मेवारी पत्रकारिताको हो । त्यसैले...
स्थानीय
दमक / अधिक गर्मीका कारण तराई मधेशको जनजिवन प्रभावित भएको छ । पछिल्ला दिन बढेको अचाक्ली गर्मीले जनजीवनसँगै साना व्यवसायी र दैनिक ज्यालादारी मजदुरको दैनिकीसमेत...
दमक/ मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आगामी आर्थिक वर्ष २०८३÷०८४ मा शेयर सदस्य संख्या २१ हजार ७७३ पु¥याउने लक्ष्य सार्वजनिक गरेको छ । संस्थाको...
भूराजनीतिक रूपले नेपाल बहुल जातीय, बहुल धार्मिक,बहुल सांस्कृतिक र बहुल भाषिक गणतन्त्र राष्टूको विविधता र मौलिकताको प्रतिनिधित्व गरेको राष्टू हो । राजनीतिक र प्रशासनिक विकेन्द्रीकरणका...
दमक/ नेपालमा मानव–हात्ती द्वन्द्वको जोखिम बढिरहेका बेला बुधबार विश्व हात्ती दिवस मनाएको छ । हरेक वर्ष अगस्ट १२ मा मनाइने यो दिवसले हात्ती संरक्षणसँगै मानव–हात्ती...
ग्यासमा कृतिम अभाव र कालोबजारी गर्नेमाथि दमक नपा निर्मम बन्ने, कम तौल भेटिएपछि झण्डै तीन लाख जरिवाना
दमक/ खाना पकाउने एलपी ग्यासको अभावका कारण उपभोक्ता समस्यामा परेपछि दमक नगरपालिकाले ग्यासको आपूर्ति तथा वितरण प्रणाली व्यवस्थित गर्न सरोकारवालासँग छलफल गर्दै अनुगमनलाई प्रभावकारी...
अहिले देशमा चरम निराशा उत्पन्न गर्न केही मानिसहरू लागि परिरहेका छन् । यसरी निराशा उत्पन्न गराएपछि आम मान्छे ‘तुरून्त बिकल्प’ मा होमिन पुग्छन् । हरेक कालखण्ड...
विमल लामिछानेदमक/ नेपालको राजनीति र लोकतान्त्रिक अभ्यासमा ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको नेपाली कांग्रेसभित्र लामो समयदेखि जारी आन्तरिक विवादले नयाँ र पेचिलो कानुनी मोड...
-: नकुल काजी :- सार्वभाैम सत्तासम्पन्न लाेकतान्त्रिक स्वतन्त्र राष्ट्र नेपालमा जन-निर्वाचित प्रतिनिधिद्वारा निर्मीत मूल मार्ग-निर्देशक संविधान बमाेजिम राज्यसत्ताकाे प्रमुख कार्यकारी भारवाहक ‘प्रधानमन्त्री’-काे पदीय...