एउटा सार्वजनिक फेसबुक पोस्टमा मैले आफ्नो छोटो सामाजिक (त्यो राजनीतिक थिएन) धारणा राखेको थिएँ । त्यहाँ यति फोहोरी कमेन्टहरू आए नि, सोचेको पनि थिईंन कि...
विचार/वहस
बासुदेव भट्टराईम आज बिहानै ऐना अगाडि उभिएं । अनुहार उही थियो, आँखा उही थिए, शरिर उहि थियो तर आज मेरो ऐनाले अचानक पहिलो पटक मेरो...
उत्तमप्रसाद भट्टराई“यो फुटबल खेल हो । धेरै वर्ष अघि भएको घटनाको सम्मानका लागि पनि म फुटबल र राजनीतिलाई मिसाउन चाहन्नँ । त्यो हाम्रो इतिहासको निकै...
बिमल लामिछानेदमक/ केन्द्रमा विकसित नयाँ राजनीतिक परिस्थितिका कारण सातै प्रदेशका सरकारहरू फेरबदल हुने निश्चित भएको छ । विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशबाट सुरु भएको सत्ता...
मानिसलाई पृथ्वीको सबैभन्दा चेतनशील, विवेकशील र सामाजिक प्राणी मानिन्छ । विज्ञान, दर्शन, कला, साहित्य र प्रविधिको विकास गर्ने क्षमता केवल मानिसमा छ । ढुंगे युगदेखि कृत्रिम...
बिमल लामिछानेसाउनको आगमन हुनु भनेको रोपाईँको मैजारो र माटोको सुगन्धसँग रमेको असारको विदाइ पनि हो । ग्रीष्मको प्रचण्ड रापले डढेको माटोलाई शीत्तल जलकणले सिञ्चित गर्दै...
विमल लामिछानेयतिबेला देशभरका किसानहरू धान रोपाईंको चटारोमा छन् । तर, विडम्बना ! खेतीको सिजन घर्कन लाग्दा पनि आकाशतिर हेरेर बस्नुपर्ने नेपाली किसानको नियति यस वर्ष...
बासुदेव भट्टराईराजनीति कुनै पनि मुलुकमा सरकार गठन गर्ने वा सत्ता सञ्चालन गर्ने माध्यम मात्र होइन । यो समाजको नैतिक चेतना, सांस्कृतिक परिपक्वता र राष्ट्रिय चरित्रको...
राजनीतिमा जनताको विश्वास एक दिनमा बन्दैन, तर एकपछि अर्को वाचा पूरा हुन नसक्दा त्यो विश्वास विस्तारै क्षय हुँदै जान्छ । जब आशा टुट्छ, त्यसलाई फेरि...
रास्वपा सरकारका एक सय दिनका उपलब्धिहरुलाई हेर्दा नेपाली जनताको मनमा नयाँ आशावाद पलाएको छ । प्रधानमन्त्रीको कुर्सीमा निरन्तर आलो पालो गरी बसि रहने के पी...