केही साथीहरुले यतिबेला मलाई प्रश्न गरिरहेका छन्, ‘सर, बंगलादेशको जस्तो बिद्रोह नेपालमा कहिले हुन्छ ?’ र मैले सबैलाई एउटै उत्तर दिएको छु, ‘हामी कहाँ...
विचार/वहस
मलाई मेरै देशको महान राजनीतिज्ञ, शैक्षिक व्यक्तित्व र सामाजिक व्यक्तित्वहरूले गरेका राम्रा कामको सूची बनाएर प्रचार–प्रसार गर्ने प्रवल चाहाना छ । उहाँहरूले देखाउनु भएको सही...
अभिभावक बालबालिकाका आदर्श नमूना हुन । अभिभावक जस्ता छन् उनको रचना पनि उस्तै हुने भएकोले प्रथमतः अभिभावकहरु उनीहरूका लागि आदर्श पात्र बन्न सक्नुपर्छ । जन्म र...
नेपाली साहित्यलाई विशेषत नियात्राद्वारा नयाँ उचाईतर्पm धकेल्दै लैजाने नाम हो कृष्ण बजगाईं । डायस्पोरिक लेखनले नेपाली साहित्यलाई अर्को भूगोलमा छर्ने र अर्को भूगोललाई नेपाली माटोमा...
देशमा यति बेला धरातलीय जोखिमहरु तथा प्राकृतिक प्रकोपको खतरा बढ्दै छ । आकाशबाट अविरल वर्षा र बाढीको संभावना बढ्दै गएपछि नदी नालाहरुको नजीक तटीय क्षेत्रहरुमा...
आफू जहाँ जन्मियो, हुर्कियो, पढियो, बालापनमा आफूले भोगेका जिन्दगीका पलहरु बाचुन्जेल सम्झिनुपर्दो रहेछ । नयाँ–नयाँ अनुभव र पुराना यादहरु यो मानसपटमा आइरहँदा रहेछन् । आफू जहाँ...
२०३५ सालदेखि अक्षरको कारखानामा निरन्तर घोत्लिएर अकल्पनीय दृष्टि पस्किरहको सुपरिचित नाम हो इन्द्र कुमार श्रेष्ठ सरित् । नेपाली समाजको कलेवरलाई सधैं सुक्ष्म तरिकाले हेर्ने सरित...
जीवनलाई उज्यालो तर्फ डोहो¥र्याउने शिक्षा हो । शिक्षा नभएको ब्यक्तिले कुनैपनि राम्रा कामहरू गर्न सक्दैन । आज शिक्षा प्राप्त गरेका ब्यक्तिहरुले सामाजिक, आर्थिक, राजनीतिक,...
पहिलोपटक केपी ओली प्रधानमन्त्री हुँदा भारतीय नाकाबन्दीको ग्ल्यामरले रंगिएका थिए । जनताबाट सकारात्मक ‘रिस्पोन्स’ पाएका थिए । उनी दोस्रो पटक प्रधानमन्त्री हुँदा दुइतिहाइ बहुमतको सरकारका प्रधानमन्त्री...
जिन्दगी जे जसरी भएपनि चलाउनै पर्दोरहेछ । सुख र दुःख अनि आपत्ति र बिपत्ति जे आओस् जीवनमा मानिस भएर जन्मेपछि त्यसलाई सजिलै सामना गर्नसक्नुपर्छ...