समाचार
गौरीगञ्ज/ झापाको गौरीगञ्ज गाउँपालिका वडा नं १ को वडा कार्यालयले आफना वडाका विपन्न तथा एकल महिलाहरुलाई खाना पकाउने सिलिण्डर ग्याँस र चुल्हो सेट वितरण...
गौरादह/झापामा पहिलोपटक गौरादह नगरपालिका –६ मा हर्दिनाथ हाईव्रिड–१ जातको धानको परीक्षण खेती गरिएको छ । यो धान अन्य जातको तुलनामा दोब्बर फल्ने दाबी गरिएको छ ।...
दमक/झापाको दमकस्थित क्लब हिमालयन टाइगर्सले कोरोना महमारी विरुद्ध खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुलाई सम्मानित गरेको छ । कोरोना विरुद्धको अभियानमा अग्रपंक्तिमा रहेका ति सुरक्षाकर्मी र...
दमक/राप्रपा दमक नगर समितिले विभिन्न बेथिति हटाउन माग गर्दै झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई ज्ञापन पत्र बुझाएको छ । सोमबार नगरपालिकाको कार्यकक्षमा नगर...
दमक/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज (मंगलबार) प्रधानमन्त्री नियुक्त हुँदैछन् । राष्ट्रपति कार्यालयले देउवाको नियुक्ति र शपथको कार्यक्रम साँझ ५ बजे तोकिएको राष्ट्रपति...
दमक/ दमकमा बैकल्पिक उर्जामार्फत घरघरमा ग्याँस पु¥याउनका लागि निर्माणाधीन संरचनाको कामले जोखिम गराउन थालेको छ । नगरपालिकासंग सम्झौता गरी सञ्चालित परियोजनाले केहि महिनादेखि बाटोमा...