दमक/झापाको कमल गाउँपालिकाद्धारा सञ्चालित कमल नगर अस्पतालको सेवा विस्तारसंगै सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । २०७९ बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि पालिकाको नेतृत्वमा आएको परिवर्तनसँगै...
देश–समाज
धेरै पर्यटकबाट अवलोकन हुने महाकाली नदीको दोधरा चाँदनी पुल जुन नेपालको सबैभन्दा लामो पुल हो । यो पुलले कञ्चनपुलको दोधारा र चादनीलाई जोडेको छ...
यात्रा सहज थियोयात्रागर्ने सारथीहरु राम्रा भएनननेपाली राजनीति लावारिस बन्योदेश चलाउनेहरु भ्रष्ट थिएदिशा बिहिन यात्रु भएसही चालक भएननपदलोलुप्ता थिएकहिले यता कहिले उताका भएअवसरवादका नाइके भएजनताका...
दमक । झापासहित देशभर एकाएक चिसो र तुषारो बढेको छ । बुधबार विहानैदेखि चिसो बढेपछि आम सर्वसाधारणको जनजीविन प्रभावित तुल्याएको छ । बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगीहरु बढी...
दमक/ब्यवसायमा निरञ्तरता मुख्य चुनौति रहेको दमकका उद्योगी ब्यवसायीहरुले बताएका छन् ।दमक ५ स्थित मामाचोक दक्षिणमा दमकका युवा ब्यवसायी विन्दू सिटौला (लक्की) ले करिव ५५ लाख...
दमक/ शिरमा भादगाउँले होस् या ढाका टोपी नेपालीहरुको शाननै हो । अझ भन्ने हो भने विश्वव्यापी पहिचान हो । यही टोपीको ऐतिहासिकता र पहिचानलाई लिएर नेपालीहरुले...
दमक । सन् २०२४ प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षाको सवालमा चुनौतीपूर्ण वर्ष रह्यो । समाचार लेखेको तथा सूचना मागेका कारण पत्रकारमाथि धम्की दिने, गिरफ्तार...
समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम (पाँच लाखसम्म) फिर्ता गर्ने सरकारी घोषणा ७ महिना बितिसकेको छ । यतिका महिनासम्म सरकारले साना बचतकर्ताको तथ्याङ्क समेत संकलन गर्न...
केही दिन अगाडि मात्र एमालेका दिग्गज र बौद्धिक नेतालाई पार्टीबाट निस्कासन गर्ने निर्णय भयो त्यो पनि साधारण सदस्यसमेत नरहने गरी । कारण थियो नेतृत्वले गरेका...