दमकका १० वटा मध्ये अहिलेसम्म एउटा वडा मात्र बालमैत्री वडा घोषणा भएको छ । त्यो घोषणा भएको एक वर्ष पुगिसकेको छ तर अन्य वडाहरु घोषणा...
देश–समाज
हामी भूइ मान्छेहरुसामाजिक, धार्मिक अनेक प्रकारकारुप, रङ्ग मिलेका मान्छेहरुकर्ममा बिश्वास गर्ने कर्मयोगीअरुको पीडा बुझ्ने अनि सहयोगी भावना भएकाहामी भूइ मान्छेहरुआजचेतन, अर्धचेतन, अचेतन अवस्थाका भएका...
सिनेमा मात्र आँखाको रमिता र रमाइलो होइन केहि नयाँ विषय र समाजका समस्या अनि तिनको सामाधानको उपय पनि हो । नेपाली भाषमा पहिलो सिनेमा वि.स....
दमक नगरपालिकाले ल्याएका योजना कार्यान्वयनमा फितलो देखिएको छ । खास गरेर सहर सौन्दर्यकरण र व्यवस्थापनको पक्षमा गरिएका योजनाले प्रभावकारिता देखाउन सकिरहेको छैन । अर्कोतिर चोकमै मोटरसाइकल...
छोराछोरीका सपनाकर सारथी हुँदा रहेछन् बाबु–आमा । डुंगा हुँदारहेछन् बाबुआमा । सपनालाई विपनामा उत्तार्ने अश्त्र हुँदा रहेछन बाबुआमा । यस पटकको सपनामा छोरी ज्वाईले सजाएको. तिरुपति बाबाको...
दमक/झापा जिल्ला कृषिको सम्भावना बोकेको जिल्ला हो । खेतीकोलागि उत्पादनमुलक माटो र हावापानी भएको झापामा एकवर्षकै अवधीमा ३ बालीसम्म उत्पादन गर्न सकिन्छ ।ठूलो क्षेत्रफलमा खेती गर्ने...
देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिकरेमिट्यान्स बढ्यो, महंगी ३.३९ मा सीमितदमक÷ नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।...
पछिल्लो समय भ्रष्टाचार र अनियमितताको अनेक रूप बाहिर आउने गरेका छन् । भ्रष्टाचार बढ्दो क्रममा छ । श्रोत र साधनले धनी देश भएपनि भ्रष्टाचारले जरा गाढेपछि...
:— बिमल लामिछाने —: देशको दुईतिहाइ भन्दा बढी श्रृजनशिल युवा शक्ति श्रमको नाममा विदेसिएको छ । कर्मशिल शक्ति बाहिरिएसँगै मुलुकको ठूलो कृषियोग्य जमिन बाँझियो...
दमक । टाढाबाट सामुदायिक विद्यालय पढ्न आउने विद्यार्थीको सहजताका लागि दमक नगरपालिका उपमेयर कोषबाट विद्यालयका छात्रछात्रालाई साइकल वितरण गरिएको छ । दमक नगरपालिका वडा नम्बर १०...