दमक÷ सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनापछि सामाजिक सद्भाव, शान्ति र सुरक्षा कायम गर्ने उद्देश्यले बसेको सर्वपक्षीय बैठकले आठबुँदे निर्णय गरेको छ । बैठकले घटनामा...
Author: पूर्वसन्देश दैनिक
बबिता गेलालआधुनिक युगमा सूचना र ज्ञानको पहुँच अभूतपूर्व रूपमा विस्तार भएको छ । इन्टरनेट, कृत्रिम बुद्धिमत्ता र डिजिटल माध्यमले केही सेकेन्डमै हजारौँ जानकारी उपलब्ध गराउँछन् ।...
दमक/ दमक नगर इसाई समाजले मंगलवार आयोजना गरेको रक्तदानमा १०२ पिन्ट रगत संकलन भएको छ । विश्व रक्तसञ्चार स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको...
विमल लामिछानेदमक\नेपाल पर्यटन विकासका दृष्टीकोणले उपयुक्त मानिन्छ । कोरोना महामारीको बेला थलिएको पर्यटन ब्यवसाय पुन लयमा फर्किएको छ । पूर्वका पर्यटकीय क्षेत्रहरुमा आन्तरिक र...
नेपालमा प्रत्येक वर्ष श्रावण १५ लाई राष्ट्रिय खिर दिवसका रूपमा मनाइँदै आएको छ । कृषि, संस्कृति, स्वास्थ्य र सामाजिक सद्भावलाई एकैसाथ जोड्ने यो दिन नेपाली...
० बसन्त कोल्टे फर्किन्छ र फेरि टिकटकको फोल्डर खोल्छ । एउटा पुरानो चलचित्र रिलिज भएझै फनफनी घुम्यो, ढुंगेडाँडाको महेन्द्रोदय स्कूल, अलिमाथिका पहेँलपुर भएर टप्किएका...
उत्तमप्रसाद भट्टराईनेकपा (एमाले) का तत्कालिन महासचिव मदनकुमार भण्डारी र सगंठन विभाग प्रमुख जिवराज आश्रितको चितवनको दासढुंगामा रहस्यमय मृत्यु भएको थियो । नेकपा एमालले त्यस...
विमल लामिछानेमोरङको सुन्दरहरैँचास्थित सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरूमाथि यौनजन्य दुव्र्यवहार गरेको अभियोगमा शिक्षक र सवारी चालक पक्राउ परेको घटनाले पुनः एकपटक सिंगो देशलाई स्तब्ध...
दमक/ संघीयता कार्यान्वयनसँगै स्थापित कोशी प्रदेश फेरि एकपटक सरकार परिवर्तनको संघारमा छ । प्रदेश स्थापना भएको नौ वर्ष नपुग्दै दशौँ सरकार गठनको कसरत सुरु भएसँगै...