दमक । नेपाल पञ्चाङग निर्णायक समितिले दशैंका साइतहरु सार्वजनिक गरेको छ । साइतअनुसार विजयादशमीको टिकाका लागि बिहान ११।३६ लाई उपयुक्त मानिएको छ ।
यो वर्ष दशैं तीन दिन मात्र छ । अष्टमी र नवमी एकै दिन परेका छन् ।
२४ असोजमा फुलपाती, २५ मा अष्टमी र नवमी तथा २६ असोजमा विजयादशमी रहेको छ । घटनास्थापन भने १७ असोजमा रहेको छ ।

Author

You may also like