दमक, २२ कार्तिक

यस बर्षको तिहारको भाईटीकाको साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा तय भएको छ ।
नेपाल पञ्चाङ्ग निणर्ायक विकास समितिले यस वर्षको भाइटीकाको साइत कात्तिक २९ गते बिहान १० बजेर ५१ मिनेट जाँदा तय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कार्तिक २५ बाट यमपञ्चक सुरु हुनेछ ।

Author

You may also like