दमक। झापाको कमलमा आज (बिहीबार) बिहान जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । सानो केर्खाबाट उत्तर तर्फ नेपाली सेनाको गण नजिकै जंगली हात्तीको आक्रमणमा परी कमल–३ का ४४ बर्षिय जितबहादुर लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ ।