कला/साहित्य/संस्कृति फिल्मी खबर मनोरञ्जन सामाजिक सञ्जाल

उमेर ढल्केपनि जवानी नढल्केकी नायिका करिश्माका लोभलाग्दा यी तस्विर

पोखरा/ एकसमयकी चर्चित नायिका करिश्मा मानन्धर ४६ बसन्त पार गर्दै गर्दा पनि अझै उनी २५–३० वर्षको उमेरकी जस्ती देखिन्छिन् ।
धेरै दर्शकहरुको प्रश्न छ–‘करिश्मा बुढी भइन र’ उमेरले बुढी भएपनि शारीरिक सुन्दरता भने उस्तै छ ।


करिश्माले आफ्नो सामाजिक सञ्जालमा राखेका तस्विरहरुलाई हेर्ने हो भने उनको बुढ्यौली उमेरसँगको दाजोमा उनको सुन्दरता कत्तिपनि घटेको छैन ।


२०७५ सालमा एसईई दिएर बी प्लस जीपीए ल्याएर उत्तीर्ण गरेकी हुन् ।
नयाँ शक्ति पार्टीमा लागेर राजनीतिक यात्रा शुरु गरेकी करिश्माको राजनीतिक यात्रा भने सफल बन्न सकेन । त्यही भएर उनले २०७६ सालमा पार्टी छोडेको घोषणा समेत गरिन् ।


नेपाली फिल्मी जगतमा एक समय चर्चा कमाएका नायक नायिकाहरु पलायन भए पनि करिश्मा भने नेपाली सिनेजगत्मा आज पनि राम्रै स्थान बनाएर रहन सकेकी छन् ।


करिश्माले आफ्नो स्वास्थ्य र सौन्दर्यतालाई ख्याल राख्दै दैनिक ब्यायामदेखि सन्तुलित भोजन गर्नाले नै उनको शरीर फिट रहेको छ ।

You may also like