देश–समाज पत्रपत्रिका सुरक्षा

दमक नगरपालिकालाई २५ थान पिपिई

चैत २८ गते ।  पिपिइको अभावमा कोरोना संक्रमितको उपचार गर्न डाक्टरहरुलाई कठिनाई भइरहेको अवस्थामा दमक–५ निवासी मदन अधिकारीले अन्तर्राष्ट्रिय मापदण्डका २५ थान पिपिई पुरै सेट दमक नगरपालिकालाई हस्तान्तरण गरेका छन् ।

मैनाचुली निर्माण सेवा प्रा.लि. का म्यानेजिङ डाइरेक्टर समेत रहेका अधिकारीले विमारीहरुको उपचारमा सहज होस् भनेर हस्तान्तरण गरेको बताएका छन् ।

You may also like