दमक । विश्वभर कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९५ हजार ५ सय ५५ पुगेको छ ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित शुक्रबार बिहानसम्मको तथ्यांकअनुसार विश्वभर कुल १५ लाख ९५ हजार ३ सय ५० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, ३ लाख ५३ हजार ९ सय ७५ जना उपचारपछि निको भएका छन् ।