समाचार

लकडाउन वैशाख ३ गतेसम्म– मन्त्रिपरिषद्

२४ चैत्र ।  सोमबारको बसेकाे मन्त्रिपरिषद् बैठकले जारी रहेकाे लकडाउनलाइ वैशाल ३ गतेसम्म थप गर्ने निर्णय गरेकाे छ । सरकारले  दुई

सरकारले कोभिड १९ (कोरोना भाइरस) संक्रमण राेक्न चैत ११ गतेदेखि देशभर लकडाउनकाे घोषणा गरेको थियो ।

चैत १७ मा थप एक हप्ता (चैत २५ सम्म) लकडाउन थपेकाे सरकारले म‌ंगलबार त्यो अवधि सकिने भएपछि सरकारले आजै थप गर्ने निर्णय गरेको हो। छिमेकी भारतले पनि तीन साता लामो लकडाउन गरेको छ ।

Author

You may also like