देश–समाज समाचार

रुखको हाँगाले लागेर युवाकाे मृत्यु

 

चैत्र-२३ गते । वनमा रूख काट्नेक्रममा शनिबार दिउँसाे ३ बजे  एक युवाकाे रुखको हांगाले लागेर मृत्यु भएको छ । 

पाँचथर फालेलुङ-५ लुदिन निवासी ३५ बर्षीय मिलन राईको सोही स्थानमा रहेको सामुदायीक बनमा रुख काट्ने क्रममा रुख लडेर हांगाले राईको टाउकोमा गम्भिर चाेट लागी घाईते भएकोमा उपचारार्थ फिदिम पाँचथर लादै गर्दा उनको राती साँढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

You may also like