देश–समाज मनोरञ्जन

‘वार’ले कमायो १२ दिनमा दुई सय ७१ करोड ६५ लाख

भक्तपुर, रितिक रोशन र टाइग श्राफ अभिनेत हिन्दी फिल्म ‘वार’ले १२ दिनमा दुई सय ७१ करोड ६५ लाखको व्यापार गरेको छ । यो चलचित्रले रिलिजको पहिलो दिन मै ५३ करोड ३५ लाख कमाएको थियो । ‘वार’ सन् २०१९ को सबै भन्दा बढी कलेक्सन गर्ने फिल्महरुको सूचीमा परेको छ ।

‘वार’ ले १३ अक्टोबरमा मात्र १३ करोड ९० लाख कमाएको छ । यो फिल्म करिब ४००० हलहरुमा रिलिज भएको थियो । विभिन्न रेकर्ड तोड्दै अझै हलहरुमा चलिरहेको यो फिल्मले झन बढी कमाई गर्ने अनुमान गरिएको छ ।

Author

You may also like