मनोरञ्जन

अमिताभ बच्चन लाई शुभकामनाको ओइरो ७७ जन्मदिन मनाउँदै

बलिउडका ‘बीग बी’ अर्थात् महानायक अमिताभ बच्चन । आज उनी ७७ जन्मदिन मनाउँदैछन् । बलिउडका महानायक उनलाई शुभकामनाको ओइरो छ ।

उनको नाम सुन्दा जति वजनदार लाग्छ उनी सामान्य छन् । अमिताभ जति कमाई छ त्यो भन्दा निकै सामान्य जीवन बिताउँछन् । कवितामा पनि पोख्त अमिताभ बलिउडमा आउन निकै संघर्ष गर्नुपर्यो ।

फिल्ममा पाइला चाल्न अमिताप जब एयर इन्डिया रेडियोमा पुगे तब भनियो कि तिम्रो आवाज निकै मध्यम छ । छ फिट अग्ला अमिताभ निकै पातला भएकाले भनियो कि उनी नायक जस्ता लाग्दैनन् । तर, अमिताभ विचलित भएनन् । आलोचनालाई इख बनाएर अगाडि बने ।

हिन्दी सिनेमामा चारवटा नेष्नल अवार्ड जिते । अहिलेसम्म चलचित्रमा अभियन गर्दैछन् र सफल मानिन्छन् । उनका जमानाका धेरै नायक नायिका हराइसके तर अमिताभ जीवन्त अभिनय गरिरहेका छन् ।

You may also like