खेल

रियल मड्रिड ब्रुगससँगको खेल बराबरीमा

भक्तपुर , रियल मड्रिड ब्रुगससँगको खेल बराबरीमा रोकिएको छ । च्याम्पियन्स लिग फुटबल अन्र्तगत मंगलबार राति भएको समूह ‘ए’ को खेल बराबरीमा रोकिएको हो ।

रियलले ग्रुगससँग २.२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । रियलका लागि कप्तान सर्जियो रामोस र कासिमिरोले गोल गरे । यता, क्लब ब्रुगसका लागि भने दुवै गोल इमान्युएल डेनिसले गरेका हुन ।

 

 

पहिलो हाफमा नै दुई गोलअन्तरले पछि परेको रियल मड्रिडले दोस्रो हाफमा दुई गोल गर्दै खेल बराबरीमा सकाएको हो ।

Author

You may also like