अन्तर्राष्ट्रिय

बस र ट्रक एकापसमा ठोकिदा ३६ जनाको मृत्यु

एजेन्सी, चीनमा बस र ट्रक एकापसमा ठोकिदा कम्तीमा पनि ३६ जनाको मृत्यु भएको छ ।

आइतवार बस पूर्वी जियाङ्ग्सु प्रान्तको एक्सप्रेस(वेमा तीव्र गतिमा गुडिरहेको बेलामा टायर पञ्चर हुँदा अनियन्त्रित भएर बस सामुन्‍ने आइरहेको ट्रकमा ठोक्किदा ३६ जनाको मृत्यु र अन्य ३६ जना घाइते भएका छन् । चीनमा सडक दुर्घटनामा सन् २०१५ मा सडक दुर्घटनामा ५८ हजार मानिस मारिएका थिए ।

Author

You may also like