अन्तर्राष्ट्रिय

जापान एयरलाइन्समा बच्चाको लागीे छुट्टै सिट

एजेन्सी, जापान एयरलाइन्सले बच्चालाई ध्यानमा राखेर नयाँ सिटको व्यवस्था गरेको छ । दुई वर्ष उमेर समूहका बच्चाका लागि नया सिटको व्यवस्था गरेको हो ।

प्रायः बच्चाहरु विमानमा जाना साथ निकै रुने भएकाले बच्चाको रुवाईलाई चुप गराउने नयाँ प्रविधिबाट उक्त सिटको निर्माण गरेको छ ।

दम्पतिहरुलाई आ–आफ्नो बच्चाको लागि सिट पनि छान्न पाउने व्यवस्था रहेको छ । उक्त व्यवस्था लामो दुरीको सवारीमा अरु यात्रुलाई समस्या नपर्ने

You may also like