ला लिगा अन्तर्गतको खेलमा बार्सिलोनाको जित

एजेन्सी, ला लिगा अन्तर्गतको खेलमा स्पेनिस बार्सिलोनाले शानदार जित हासिल गरेको छ । कप्तान लिओनल मेस्सीबिनै मैदानमा शनिबार राति भएको खेलमा स्पेनिस बार्सिलोनाले गेटाफेलाई उसकै घरमा २–० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनालाई शानदार जित दिलाउनका लागि लुइस स्वारेज र जुनियर फिर्फोले समान एकरएक गोल गरे । कप्तान मेस्सी मंगलबार भिल्लारियलविरुद्ध खेलमा चोट बोकेपछि हाफ टाइममै बाहिरिएका थिए ।

Leave a Reply

Your email address will not be published.