भिडियो मनोरञ्जन

शिव परियारको ‘निष्ठुरी’ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौँ, गायक शिव परियारको ‘निष्ठुरी’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा रवि अधिकारीको शब्द तथा दिपक शर्माको संगीत रहेको छ । नबराज उप्रेतीको छायांकन रहेको उक्त म्यूजिक भिडियोमा स्नेहा पौडेल, उत्सव अधिकारी, जनक थपालिया र सुशान्त कुमार श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

भिडियोलाई सशान कँडेलले निर्देशन गरेको भिडियोलाई बिकास धमलाले सम्पादन गरेका हुन् ।

You may also like