शिक्षा

विद्यार्थीबाट बढी लिएको रकम फिर्ता गराएरै छाड्छौं : अनेरास्ववियूका अध्यक्ष महर

काठमाडौँ, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष ऐन महरले मेडिकल कलेजले कुनै पनि विद्यार्थीलाई ठगिएको रकम कानुनी प्रकृयाबाट उठाउने भन्दै उजुरी दिन आग्रह गर्नुभएको छ ।

संयोजक महरले विहीबार एक विज्ञप्ती जारी गर्दै उक्त कुरा उल्लेख गर्नु भएको हो ।

You may also like