भिडियो मनोरञ्जन

‘जता ततै चर्चामा भक्तपुर’ गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौँ, मनोज मली र दिल कुमार श्रेष्ठको स्वर रहेको ‘जता ततै चर्चामाँ भक्तपुर’ बोलको गीत सार्वजनिक भएको छ ।

मदन घिमिरेले निर्देशन गरेको उक्त गीतको म्यूजिक भिडियोमा राज, बिनाय, सबिता र आस्थाको अभिनय रहेको छ । मदन घिमिरे र राम खत्रीको शब्द रहेको छ भने मनोज मलीको एरेंज रहेको छ ।

You may also like