अखिल भारतीय कंग्रेस कमिटिको प्रवक्तामा सुप्रिया श्रीनेत

एजेन्सी ,भारतीय कंग्रेस आईले अखिल भारतीय कंग्रेस कमिटिको प्रवक्तामा सुप्रिया श्रीनेतलाई नियुक्त गरेको छ । सन् २०१९ को लोकसभा चुनावमा उत्तर प्रदेश को महराजगन्जबाट टिकट पाएकी उनलाई पार्टीले प्रवक्ताको जिम्मा दिएको हो ।

स्व.हर्षवर्धन सिंहकी छोरी रहेकी श्रीनेत अंग्रेजी टीवी च्यानमा वरिष्ठ संम्पादकको रुपमा समेत कार्यरत थिइन् । उनले राजनीति विज्ञानमा एमए पास गरेकी छन् ।

Leave a Reply

Your email address will not be published.