देश–समाज

नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा को सचिवालयको बैठक आज बस्दैछ । नेकपाका अध्यक्ष केपी शर्मा ओलीको व्यस्तता र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अस्वस्थताका कारण बिहीबार स्थगित भएको बैठक बाज बस्न लागेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिनुभयोे ।

आजको बैठकमा प्रदेश २ को नेकपा देखिएको विवादमा छलफल गरिने बताइएको छ। साथै, बैठकले एकता प्रक्रियाका बाँकी रहेका कामको पनि टुङ्गो लगाइने पार्टीले जनाएको छ।

You may also like