समाचार कोरोनाबाट पेप ग्वार्डिओलाकी आमाको निधन Author पूर्वसन्देश दैनिकPosted on चैत्र २५, २०७६ 1123 एजेन्सी । म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाकी आमाको निधन भएको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ग्वार्डिओलाकी आमाको निधन भएको हो... Read More