झापाको दमक नगरपालिका ७ स्थित रतुवा खोलाको पश्चिमी क्षेत्रमा बाँध निर्माण हुँदै । संघीय सरकारको ३ करोड बढी रुपैयाको लागतमा त्यहाँको ३ सय ६० मिटर बाँध निर्माणको काम भइरहेको ७ नम्बर वडाध्यक्ष भीमप्रसाद पौडेलले बताए । तस्वीरः- विष्णु सुब्बा