समाचार स्वास्थ्य

क्वारेन्टाइनबाट घर फर्किएका एक युवकको कोरोना भाइरस संक्रमणकै कारण मृत्यु

सुर्खेत। पश्चिम सुर्खेतमा क्वारेन्टाइनबाट घर फर्किएका एक युवकको कोरोना भाइरस संक्रमणकै कारण मृत्यु भएको पुष्टि भएको छ।

bbbbb

बिहीबार बिहान मृत्यु भएका पञ्चपुरी नगरपालिका १ हाँसेका २० वर्षीय युवकको मृत्युपछि पीसीआर जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको प्रदेश सरकारले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सख्या ११ पुगेको छ।

Author

You may also like