मुख्य

महिला पुनर्स्थापना केन्द्र स्थापना

झापा, २२ चैत । झापाको दमकमा शान्तभाव फाउण्डेश तथा महिला पुर्नस्थापना केन्द्रको औपचारिक शुरुवात गरिएको छ ।

दमक ६ स्थित कार्यलयको भवनमा एक कार्यक्रमकाबीच दमक नगरपालिकाकी उपप्रमुख रेगिना भटट्टराई प्रसाईले कार्यालयको उद्घाटन् गरिन् । कार्यक्रममा बोल्दै प्रसाईले यसखाले कार्यालय स्थापना भएर गतिविधि अघि बढ्दा लागुऔषध दुव्र्यसनमुक्त घोषणा गर्न मद्धत पुग्ने बताइन् । फाउन्डेसनका अध्यक्ष कृष्ण खडकाले लागु औषध तथा मादक पदार्थ सेवन गरेर व्यक्ति, समुदाय, समाज र देशलाई नै असर पुर्याउने भएकाले महिलाहरुको उपचार केन्द्र स्थापना गरिएको बताए ।

Author

You may also like