अर्थ

दमकमा ‘मिनी सो’ उद्घाटन

दमक, ०६ माघ | दमकको वलडाँगी रोडस्थित सेवारो कम्प्लेक्समा नयाँ पसल खुलेको छ । दमक ‘मिनी सो‘ नाम रहेको पसलको नायिका वर्षा राउतले एक कार्यक्रमकाविच शुक्रबार उद्घाटन गरेकी हुन् । जापानिज डिजाइनका मल्टी सामानहरुको सुफत मुल्यमा विक्रि वितरण गर्ने उदेश्यले सो पसल खोलिएको पसलका प्रोपाइटर मनी मगरले जानकारी दिए । उनका अनुसार विशेष गरेर किशोर किसोरीहरुलाई लक्षित गरि विभिन्न भेराइटिका सामानहरु राखिएको जानकारी दिए ।

Author

You may also like