मुख्यमन्त्री कार्की र चीनका राजदुतबीच भेटवार्ताविराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र चीनका राजदूत चेन सोंग बीच भेटवार्ता भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...
प्रतिनिधिसभाको सचिवमा अधिकारीदमक । प्रतिनिधि सभाको सचिवमा प्रकाश अधिकारी नियुक्त भएका छन् ।राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाका सभामुख डीपी अर्यालको सिफारिसमा अधिकारीलाई प्रतिनिधि सभाको...
गौरादह । नेपालमा मानिने साँस्कृतिक पर्वको सम्मिश्रणले जातीय एकता मजबुत हुँदै गएको १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्मतकुमार कार्किले बताएका छन्...