समाचार

कोरोना अपडेटः विश्वमा १ लाख १९ हजारको मृत्यु, २० लाख १९ हजार संक्रमित

दमक । विश्वभर २० लाख १९ हजार ३ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित मंगलबार बिहानसम्मको तथ्यांकअनुसार कुल १ लाख १९ हजार ४ सय ८३ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै, ४ लाख ४८ हजार ६ सय ५५ जना उपचारपछि निको भइसकेका छन्।

Author

You may also like