समाचार

कोरोना अपडेटः विश्वभर ज्यान गुमाउनेको संख्या ७४ हजार ५ सय

दमक । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ७४ हजार ५ सय ६५ पुगेको छ ।

कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित मंगलबार बिहानको तथ्यांकअनुसार विश्वभर १३ लाख ४५ हजार ४८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, २ लाख ७६ हजार ५ सय १५ जना भने उपचारपछि निको भएका छन् ।

Author

You may also like