चैत्र-२४ गते । गाेरूगाडा नहरकाे खाल्डाेमा पल्टदा एकजनाकाे मृत्यु भएकाे छ ।
सुनसरी कोशी गाउँपालिका-२ का ४८ बर्षीय शिवु यादवको हिजो अपरान्ह ५ बजे सोही स्थानबाट यादवले गाेरूगाडा चलाई खेतमा गँहु लिन जाने क्रममा नहरको खाल्डोमा परी पल्टिएर गम्भिर घाईते भएका यादबको जिल्ला अस्पतला ईनरुवामा उपचारको क्रममा बेलुका ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।