गाेरूगाडाबाट लडी १ को मृत्यु

 

चैत्र-२४ गते ।  गाेरूगाडा नहरकाे खाल्डाेमा पल्टदा एकजनाकाे मृत्यु भएकाे छ ।

सुनसरी कोशी  गाउँपालिका-२ का ४८ बर्षीय शिवु यादवको  हिजो अपरान्ह ५ बजे सोही स्थानबाट यादवले गाेरूगाडा चलाई खेतमा गँहु लिन जाने क्रममा  नहरको खाल्डोमा परी पल्टिएर गम्भिर घाईते भएका यादबको जिल्ला अस्पतला ईनरुवामा उपचारको क्रममा बेलुका ८ बजे मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.