समाचार

स्काईभेटर  दुर्घटना हुँदा चालकको मृत्यु

चैत्र-२४ गते ।  हिजो ताप्लेजुङ फक्तालुङ-६ फेदीखोला स्थित नयाँ निर्माणाधिन उत्तर दक्षिण दोभान-ओलाङचुङगोला सडक खण्डमा स्काईभेटर दुर्घटना हुँदा चालककाे मृत्यु भएकाे छ ।

दुर्घटनामा चितवन ईच्छा मनकामना-३ सौराह बस्ने २७ बर्षीय चित्र कुमार गुरुङको  मृत्यु भएको हाे । 

सडक देखी १०० मिटर तल झरी दुर्घटना हुदा स्काईभेटर चालक गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय  ताप्लेजुङले जनाएको छ ।

Author

You may also like