न गाँसन बासन सुरक्षान कमाइआसै– आसमा बाचेको छ जिन्दगीउनै गरिबकोआशाहरु निमोठिएनिरासा दिनदिनै बढदै गयोपुराना आशाका छानाहरु प्वाल परेफिक्का छ जिन्दगी गरिबकोअतित हुन सकेन बर्तमानहिजोको...
विचार/वहस
नेपालमा हाल सालै दिगो राजनीतिक सन्तुलन स्थापना गर्नको लागि जेनजी आन्दोलनकारी युवा समूहहरूबाट देशमा ल्याउन खोजेको परिवर्तनले देशलाई सम्पूर्ण रूपमा दिगो विकास गरी नेपाललाई...
दमक/ हरेक जसो निर्वाचनको मुखमा नेता कार्यकर्ताहरुमा दल–बदलको लहर चल्ने गर्दछ । राजनीतिलाई सम्भावनाको खेल मान्नेहरुले यसलाई सम्भावनाको खोजीको रुपमा स्वभाविक पनि ठान्ने गर्दछन् । तर...
नयाँ तीन दलीय, इनताकाको तुलनात्मक रूपले सकारात्मक–नकारात्मक बहुचर्चित, गठबन्धनले टेक्न प्रारम्भ गरेको ’खुट्टी हेर्दै’ भविष्यका प्रति जन–भावनाको धरती नै झस्किने अवस्था प्रादुर्भाव भएको छ...
चोखा हिमालबाट झरेका नदीनालाले भरिएको यो देशमा पानी चहिँ शुद्ध छैन भन्नु र ? कति अचम्मको कुरा गरेको होला ?जे भन्नु, भन्नु । तर यो...
:— गोपाल झापाली —:दमक\ अन्यकुरा यथावत रहेमा, आगामी फागुन २१ गते प्रतिनिनिसभाको निर्वाचन हुँदैछ । यसका लागि राजनीतिक दलहरुले समानुपातिक तर्फको बन्दसुची निर्वाचन आयोगमा दर्ज...
जनता हिजोआज वाक्क दिक्क छन । नहुन पनि कसरी ? नेपाली राजनीतिमा देखिएको बर्तमान अवस्था राम्रो देखिन्न । नदेखिने धेरै कारणहरु छन ती मध्येको एक हो...
:– दिपक सुवेदी –:टोपी कपडाबाट बनेको शिरमा लगाउने एक पोसाक हो । यो विशेष गरी ढाकाको कपडाबाट बनाइन्छ । ढाका नेपाली हातले बुनिने एउटा विशेष प्रकारको...
:— प्रा.डा. बद्रीविशाल पोखरेल —:एमाले नव निर्वाचित अध्यक्ष ओलीले ईश्वर पोखरेलले मसित अध्यक्षमा प्रतिस्पर्धा नै गर्न हुन्थेन भने । अनि उनले आफूसित प्रतिस्पर्धा नगरेको भए...