दमक । झापा दमकका सामाजिक व्यक्तित्व तथा राष्ट्रिय प्रजातन्त्र पार्टी झापा जिल्ला उपाध्यक्ष नैनसिंह भण्डारीको सोमबार साँझ आफ्नै निवासमा निधन भएको छ । लामो...
समाचार
दमक/ यस वर्षको तिहार आज शनिबारदेखि शुरु भएको छ । तिहारलाई यमपञ्चक पनि भनिन्छ । हिन्दु धर्मावलम्बीहरुले वडादशैं लगत्तै मनाउने अर्को ठूलो र महत्वपूर्ण...
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारमुक्त र संस्कारयुक्त समाज निर्माण गर्न हामी सबै लाग्नुपर्ने बताउनु भएको छ ।बुधबार काठमाडौँमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बडादशैँ,...
काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा का सचिवालय सदस्य तथा संगठन विभागका प्रमुख वामदेव गौतमले पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल...
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम शुरु भएको...
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीनका सम्बन्ध सुधारले नेपालको समृद्धि यात्रा अनुकूल रहेको बताएका छन । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको दोस्रो...
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको समिक्षा देखि मन्त्रिमण्डल...
काठमाडौँ, सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले चिनियाँ राष्ट्रपति सी जिनपिङ्गको नेपाल भ्रमणले सम्भावनाको अथाह ढोका खुलेको, हिजोको सपनाहरु आज योजनामा बदलिन सघाएको...
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमार गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा आज त्यसतर्फ प्रस्थान गर्दैहुनुहुन्छ । राष्ट्रपतिको प्रतिनिधिमण्डल आज बिहान नेपाल एयरलायन्सबाट...
काठमाडौं, पूर्व युवराज पारस चर्चामा आइरहन्छन् । उनी राम्रा कामभन्दा विवादास्पद गतिविधिका कारण w]/] चर्चाdf आउँछन् । कहिले प्रहरीलाई कुटपिट गर्छन् त कहिले सडकमा...