ओमप्रकाश गौतमसंसारलाई खुम्च्यायौनजिक ल्यायौमनका कुरा गर्यौमनोबिज्ञान नाप्यौसकारात्मक ( नकारात्मक भ्रम फैल्यायौहुनेलाइ नहुने बनायौनहुनेलाई हुने बनायौतिम्रो नेट र इन्टरनेटबाट बिश्व चकित बन्योजीवनमै तिमी थाकेनौओहो !...
देश–समाज
नेपालको ऊर्जा क्षेत्रमा एउटा युगान्तकारी परिवर्तन ल्याउने व्यक्तिको नाम हो—कुलमान घिसिङ । विद्युत प्राधिकरणको अस्तव्यस्त र जिर्ण अवस्थामा उनले देखाएको नेतृत्व, दूरदृष्टि र इमान्दारीताले उनलाई...
नेपालमा स्वास्थ्य सेवा पहुँच र गुणस्तरमा सुधार ल्याउने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रमलाई क्रमशः प्रभावकारी बनाउन खोजिएको छ । यसै सन्दर्भमा, स्वास्थ्य बीमा बोर्डले देशभरका सरकारी...
सन् १९५० भन्दा अगाडि सम्म तिब्बत एउटा स्वतन्त्र, स्वशासित र स्वायत्त देशको रूपमामा ब्रिटिश भारतबाट संरक्षित क्षेत्रको रूपमा रहेको थियो ।भारतमा ब्रिटिश शासन चल्दा सम्म...
:— बिमल लामिछाने —: दमक/नेपालको पछिल्लो दुई दशकको आर्थिक समिकरणमा एउटा यथार्थ स्थायी रूपमा उभिएको छ रेमिट्यान्स । पछिल्लो समय यो नै अर्थतन्त्रको मेरुदण्ड बनिसकेको...
नेपालको पूर्वी पहाड र मधेशका किसान यस वर्ष गम्भीर खडेरीको चपेटामा परेका छन् । विशेष गरी असार महिनामा वर्षा नहुँदा समयमै रोपाइँ हुन सकेन र...
दमक/ भिजिट भिसा प्रकरणले अशान्त प्रतिनिधिसभामा ‘मन्त्रीको ७८ लाख घुस डिल प्रकरण’ थपिएको छ । गृहमन्त्री रमेश लेखकसमेत मुछिएको भिजिट भिसा प्रकरणले जेठ १३ गतेदेखि...
दमक/ प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रम रहेको झापाको दमकमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा हस्तक्षेप गरेको छ । रास्वपाले दमकको क्याम्पस मोडमा हस्ताक्षर संकलन कार्यक्रम...
दमक/ प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् ।विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...