दमक। कोशी प्रदेश सरकारले आइतबार सार्वजनिक बजेटले कृषिलाई प्राथमिकता राखे पनि बजेट भने कटौति गरिएको छ । गतवर्षको ६० करोड बढीको बजेट सार्वजनिक गरिरहँदा कृषिको...
अर्थ
फिदीम/ पाँचथरमा निर्माणाधीन बेलिब्रिज भत्किँदा घाईते भएका तीन जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्लाको सिमरा उपमहानगरपालिका–१२ निवासी २२ वर्षीय रूपलाल चौधरी,...
विराटनगर/ कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷२०८३ का लागि ३५ अर्ब ८७ करोड १९ लाख रूपैयाँको बजेट ल्याएको छ । कुल विनियोजन बजेटमध्ये चालु तर्फ...
— : पोष्टराज लामिछाने :— नेपाल विद्युत प्राधिकरण (एनईए) नेपालको ऊर्जा क्षेत्रको मुख्य निकाय हो, जसले उत्पादन, प्रसारण, वितरण र विद्युत व्यापारको सम्बन्धी कार्यहरु...
भरतपुर÷ राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको ११ औंं महाधिवेशनबाट सूर्यप्रसाद श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएको छ । गत जेठ २८ गते चितवनको...
दमक/ सांसदलाई बजेट बाँड्न सर्वोच्च अदालतले रोक लगाए पनि कोशी प्रदेश सरकारले घुमाउरो पारामा ‘मागमा आधारित योजना’ शीर्षकमा ३५ करोड सांसदका लागि छुट्याउने तयारी...
मुख्यमन्त्री कार्की र चीनका राजदुतबीच भेटवार्ताविराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र चीनका राजदूत चेन सोंग बीच भेटवार्ता भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...
दमक/१५ दिन अगावै भित्रिएको मनसुनले अघिल्लो हप्ता पहिलो झड्कामै पूर्वी नेपालका विभिन्न भागमा क्षति पु¥यायो । झापाको झापा गाँउपालिका–३ सुगाथानस्थित माई खोलाको बाढी बस्तीमा पस्दा...
मेचीनगर/ मेचीनगर नगरपालिकाको घरपालुवा पशुहरूमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण देखापरेको छ । मेचीनगरको वडा नं २, ३, ७, ८, ९ र १४...