२०७२ साल पुसको पहिलो साता। दमक क्याम्पस आफ्नो स्थापना दिवस तथा क्याम्पस सभा मनाउने तयारीमा जुटेको थियो। तत्कालीन सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीले स्थापना दिवस...
अर्थ
दमक / अधिक गर्मीका कारण तराई मधेशको जनजिवन प्रभावित भएको छ । पछिल्ला दिन बढेको अचाक्ली गर्मीले जनजीवनसँगै साना व्यवसायी र दैनिक ज्यालादारी मजदुरको दैनिकीसमेत...
दमक/ मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आगामी आर्थिक वर्ष २०८३÷०८४ मा शेयर सदस्य संख्या २१ हजार ७७३ पु¥याउने लक्ष्य सार्वजनिक गरेको छ । संस्थाको...
दमक/ नेपालमा मानव–हात्ती द्वन्द्वको जोखिम बढिरहेका बेला बुधबार विश्व हात्ती दिवस मनाएको छ । हरेक वर्ष अगस्ट १२ मा मनाइने यो दिवसले हात्ती संरक्षणसँगै मानव–हात्ती...
ग्यासमा कृतिम अभाव र कालोबजारी गर्नेमाथि दमक नपा निर्मम बन्ने, कम तौल भेटिएपछि झण्डै तीन लाख जरिवाना
दमक/ खाना पकाउने एलपी ग्यासको अभावका कारण उपभोक्ता समस्यामा परेपछि दमक नगरपालिकाले ग्यासको आपूर्ति तथा वितरण प्रणाली व्यवस्थित गर्न सरोकारवालासँग छलफल गर्दै अनुगमनलाई प्रभावकारी...
बाबुराम कार्की इटहरी/ सप्तकोशी नदीको कटानले सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ तथा उदयपुरको बेलका नगरपालिकाअन्तर्गतका चिलिया र श्रीलंका टापुका बस्तीलाई फेरि जोखिममा पारेको छ ।...
विमल लामिछानेदमक/ दमकले ‘फोहोरबाट मोहोर’ साट्ने योजना कार्यान्वयन हुन नसक्दा दैनिक लाखौंको उर्जा खेर गइरहेको छ ।वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग सहकार्य गरेर कुहिने फोहोरबाट...
दमक/ दमक नगरपालिकाले विषम परिस्थितिका बीच पनि विकास निर्माणका कामलाई निरन्तरता दिएको जनाएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ मा सञ्चालन हुने पूर्वाधार योजनाको तयारी...
नेपालमा प्रत्येक वर्ष श्रावण १५ लाई राष्ट्रिय खिर दिवसका रूपमा मनाइँदै आएको छ । कृषि, संस्कृति, स्वास्थ्य र सामाजिक सद्भावलाई एकैसाथ जोड्ने यो दिन नेपाली...