दमक/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज (मंगलबार) प्रधानमन्त्री नियुक्त हुँदैछन् । राष्ट्रपति कार्यालयले देउवाको नियुक्ति र शपथको कार्यक्रम साँझ ५ बजे तोकिएको राष्ट्रपति...
Author: पूर्वसन्देश दैनिक
दमक/ दमकमा बैकल्पिक उर्जामार्फत घरघरमा ग्याँस पु¥याउनका लागि निर्माणाधीन संरचनाको कामले जोखिम गराउन थालेको छ । नगरपालिकासंग सम्झौता गरी सञ्चालित परियोजनाले केहि महिनादेखि बाटोमा...
दमक/ लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक ३२५ एवान इम्प्याक्ट एरिया दमक सेक्टरले यही जुलाई १ देखि ७ सम्म अभियानका रुपमा आफ्नो क्षेत्रभित्र १७६ वटा...
दमक/ झापाको दमक–१ स्थित संगम चुलाचुली टोल विकास संस्थाले आइतबार स्थानीय दुर्गा पांञ्चायन मन्दिर परिसरको सरसफाइ गरेको छ । टोल विकास संस्थाको आयोजनामा मन्दिर...
दमक/ झापाको दमकस्थित जाँगरिला महिला कृषि सहकारी संस्थाले आइतबारदेखि नयाँ कार्यालयबाट कारोवार शुरु गरेको छ । कार्यालयको औपचारिक उद्घाटन जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश...
दमक/ झापा र मोरङलाई जोडन दमक–१० सेतुमारी र मोरङको उर्लाबारी ९ राजघाटलाई जोडनेगरी मावा खोलामा निर्माण भएको पुल सञ्चालनमा आएको तिन वर्षपनि पूरा नहँुदै...
विर्तामोड/ नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा शनिवार विर्तामोडमा प्रादेशिक सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीबीच सञ्चार क्षेत्रका समस्याबारे छलफल र सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भयो...
ताप्लेजुङ/ ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सुकुम्बासीविहीन पालिका बनाउने अभियानलाई तीव्रता दिएको छ । चालु आर्थिक वर्षमा ४० लाख रुपैयाँ विनियोजन गरेर काम थालेको गाउँपालिकाले सुकुम्बासीको...