विश्वमै दोस्रो ठूलो उपचार पद्धती हो हेमियोप्याथिक चिकित्सा प्रणाली । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सबैभन्दा आधुनिक र प्रभावकारी अनि सुरक्षित उपचार पद्धती हो भनेर...
Author: पूर्वसन्देश दैनिक
विश्वका तिनै महिला चन्द्रमाको सफल यात्रादेखि वैज्ञानिक अनि उत्कृष्ट राजनीतिज्ञ लगायतका स्थानमा आसिन भसइकको आजको एक्काइसौ सताब्दिमा नेपालमा भने महिलालाई बोक्सीको आरोपमा अनेक यातना...
बुद्ध एयरको विमानबाट काठमाडौमा ओर्लने बित्तिकै राजधानीका अनेकौं अकल्पनीय अवयवहरु पर्दामा देखिए । विमानस्थलमा हिजो जस्तो अव्यवस्थित वातावरण थिएन । कुनै ट्याक्सीवालाले कसैको हात समातेर तानेको...
दमक, १८ मंसिरपातञ्जल योग समिति नेपालको तेश्रो राष्ट्रिय महाधिवेशनले बालमुकुन्द सुवालको अध्यक्षतामा २६ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत ढंगले चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा...
दमक, १४ मंसिरदमक ५ स्थित श्री धनेश्वर महादेव पाञ्चायन संरक्षण समितिको साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । मन्दिरको छैटौ साधारणसभाले रुद्रबहादुर कार्की अध्यक्ष रहने...
मेरो धारणा हो, ‘अहिले देखिएको निषेधको राजनीति र धरपकडले राजाको शासन सम्झायो । यो गलत हो ।’तर धेरैले त्यसको बिरोध गरेको देखेँ । खास गरेर राजावादी साथीहरुले ।...
दमक, १४ मंसिरविपन्न परिवारका बालबालिकाहरुको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै झापाको दमकमा सञ्चालनमा आएको किओच दमक बाल अस्पतालले एनआइसीयु सेवा विस्तार गरेको छ ।अस्पतालमा बालबालिकाहरुको उपचार...
दमक,१४ मंसिरहोटल ब्यवसायी महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजन दंगाललाई मातृशोक परेको छ । दमकका होटल व्यवसायी दंगालकी ममतामयी आमा नर्वदादेबी दंगालको बुधबार दिनको ३...
दमक,१४ मंसिरनेपाल प्रेस युनियन माइपश्चिम क्षेत्रीय समिति दमकले यसबर्षको तिहारमा सञ्चालन गरेको देउसीभैलोमा संकलित रकम मध्येबाट एक जना बिरामी पत्रकारलाई नगद ११ हजार रुपैयाँ...
उर्लाबारी, १४ मंसिरमोरङको उर्लाबारीमा तिहारको लक्ष्मिपूजाको दिन भएको आगलागी घटनामा परेर सख्त घाइते भएका अर्का एक जनाको पनि उपचारको क्रममा मृत्यु भएको छ । योसँगै...